रेडियो संकेत

परिवर्तनको आवाज

आगामी वर्षदेखि नवलपरासीमा फलाम खानी

1 min read

आगामी वर्षदेखि नवलपरासीको फलाम खानीबाट उत्पादन गर्न सडक मार्ग निर्माण गरिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत यस्तो बताएका हुन्।  सुन, तामा, फलाम खानी, यूरेनीयम खानीको अन्वेषणको लागि अध्ययन गरिने उनले बताए। दैलेखसहितका जिल्लाबाट पेट्रोलियम उत्पदान थालिने पनि उनले बताए।  १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.