रेडियो संकेत

परिवर्तनको आवाज

गैंडाकोटका कलेज र बिद्यालयमा रहेका क्वारेन्टाइन १७ गतेदेखि हटाइने

1 min read

गैंडाकोट श्रावण १५

गैडाकोट नगरपालिकाका विभीन्न वाडका विद्यालय र कलेजहरुमा संचालनमा आएका क्वारेन्टाइन सेन्टर श्रावण १७ गतेदेखि हटाइने भएको छ । अब नगरपालिकामा दुइवटा मात्रै क्वारेन्टाइन रहनेछन् । होम लाई वढवा दीने साथै गैंडाकोट वडा नम्बर १ को मौलाकालिका बन को पुरानो भबन र वडा नम्बर ११ को मुकुन्द्सेन कभर्डहलमा क्वारेन्टाइन सेन्टर ब्यबस्थापन गरिने भएको जानकारी क्वारेन्टाइन बेबस्थापन समिती सम्योजक गोबिन्द सुबेदीले जानकारी दिएका छन् ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.