रेडियो संकेत

परिवर्तनको आवाज

नेकपा सचिवालय बैठक आज

1 min read

भदौ १, २०७७ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।  आज बिहान ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि नेकपाको बिवाद समाधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेपछि शीर्ष नेताहरुले सचिवालय वा स्थायी कमिटी बैठकबाट कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका थिए।  

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.