रेडियो संकेत

परिवर्तनको आवाज

सन्तोषकुमार लाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार

1 min read

कवि सन्तोषकुमार पोखरेललाई विश्वको सबैभन्दा सक्रिय लेखक फोरम ‘मोटिभेसनल स्ट्रिप्स’र भारत सरकारको प्रमुख साहित्यिक संस्था गुजरात साहित्य अकादमीले अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ।

सन्तोषकुमार पोखरेल नेपालका प्रख्यात बहुभाषिक कवि हुन् जसले युवाकालदेखि नै कविता लेख्न सुरू गरेका थिए । सन्तोष कुमार पोखरेल अहिलेका नेपाली र विश्व साहित्यकारहरू माझ एउटा प्रतिष्ठित नाम हो । यसपटक पोखरेललाई अर्को उच्च स्तरको अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्नानित गरिएकोछ ।

मोटिभेसनल स्ट्रिप्स विश्वको सबैभन्दा सक्रिय साहित्यिक फोरम हो । यस फोरममा १६३ देशका लेखकहरू आबद्ध छन् र यसको पृष्ठमा मासिक ७३ लाख पाठकले हेर्छन् भनिन्छ ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.