रेडियो संकेत

परिवर्तनको आवाज

गैंडाकोटमा १६ जनामा कोरोना पुष्टि

1 min read

गैँडाकोटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टिहुनेहरूमा गैंडाकोट नगरपालिका वडा नं. १ का ४ जना, वडा नं. २ का ५ जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का ५ जना गरी जम्मा १६ जना रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले बताउनुभयको छ ।

भाद्र १५ गते लिईएका जम्मा १३० स्वाब मध्ये १६ जनामा संक्रमण पुष्टि भएको पौडेलले बताउनुभयो।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.