रेडियो संकेत

परिवर्तनको आवाज

स्थानीय

पढनुहोस् ज्ञापन पत्रको पूर्ण पाठ कावासोती,भुमिलाल पौडेल(रेडियो संकेत) जनता समाजवादी पार्टी नेपाल, जिल्ला समिति नवलपुरले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन...

गैंडाकोट १७, गैंडाकोट नगरपालिकामा लागेको ताला अझैसम्म खुल्न सकेको छैन । ताला नखुलेपछि नगरपालिकाका कर्मचारीहरु कार्यालको प्रवेशद्वारमै कुर्सी ओछ्याएर बसेका...

भूमिलाल पौडेलगैडाकोट, १६ असार । गैंडाकोट नगरपालिकाको गत असार १० गते भएको सातौं नगर भेलामा नगर प्रमुख छत्रराज पौडेलले प्रस्तुत...

हिमालदेव पंगेनी,आषाढ १५ , गैैंडाकोट, तत्कालिन एमाले का महासचिव एवं जन नेता मदन भण्डारीको ६९ जन्म जयन्तीको अवसरमा गैंडाकोटमा बृक्षरोपण...

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा...

कावासोति,असार १२ विभिन्न बहानामा नगरभित्रका केहि विद्यालय ले विद्यार्थी र अभिभावक सँग शुल्क लिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेविसंघ...

गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको...

गैंडाकोट,असार१२होम क्वारेनटाइनमा रहनुभएका गैडाकोट ५ का एक पुरुषमा संक्रमण देखिएपछि घरलाई सिल गरिएको छ । उहाँ दिल्लीबाट आएर होम क्वारेनटाइनमा...

कावासोती,असार१२ नवलपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको कावासोती नगरपालिकाकी ३७,२५...

पोखरा,११ कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ ।बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका...

गैंडाकोट,असार१०कोरोनाको महामारी पछि अस्पतालमा रगतको अभाव पूर्ति गर्न गैंडाकोटमा आज आयोजना गरीएको वृहत रक्तदान कार्यक्रममा १२३ जनाले रक्तदान गरेका छन्...

गैंडाकोट, १०असार, गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको सातौं नगर...

अषाढ ९, गैंडाकोट । गैंडाकोटमा मंगलबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ गैंडाकोट नगरकमिटिको आयोजनामा...

गैंडाकोट. ७ असार गैंडाकोट नगरपालिकाले नगरका बिभिन्न वडामा रहेका कृषकहरुका समहहरुलाई खेत तथा वारी जोत्ने प्रयोजनका लागि प्रयोग हुने टिलर...

चितवन,असाार०७ चितवन कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले आफ्ना सम्पुर्ण सेवाहरू पुर्ण रूपमा सञ्चालनमा रहेकाे जनाएकाे...

आषाढ ६ , गैंडाकोट । जनक माध्यमिक विद्यालय गैंडाकोटमा शनिवार विद्यालय व्यवस्थापन समिति गठन भएको छ । गैंडाकोट नगरपालिका वडा...

गैैंडाकोट,असार ०३ सरकारले कोभिड १९ महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई सुरक्षित रुपमा ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न...

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.