रेडियो संकेत

परिवर्तनको आवाज

जोकरको बन्दुक’ कवितासंग्रह लिएर आए विमल निभा

1 min read

मंसिर १०, २०७६ काठमाडौं : साहित्यकार विमल निभाको कवितासंग्रह ‘जोकरको बन्दुक’ सार्वजनिक भएको छ। मंगलबार एक ‘सादा समारोह’काबीच उक्त कविता संग्रह सार्वजनिक गरिएको हो। प्रकाशक मणि शर्माका अनुसार नयाँ ५० सहित ६० कविता रहेको संग्रहलाई साहित्यकारहरू नयनराज पाण्डे, बुद्धिसागर, सार्दुल भट्टराईलगायतले सार्वजनिक गरेका हुन्।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.