रेडियो संकेत

परिवर्तनको आवाज

वाडा नम्बर ७ को आफ्नै स्वास्थ चौकि भवन बन्ने

1 min read

Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

गैंडाकोट वडा नम्बर ७ मा स्वास्थ चौकी निर्माण हुने भएको छ । आज गैंडाकोट नगरपालिका का मेयर छत्रराज पौडेल र उपमेयर बिष्णु कुमारी कंडेल को उपस्थिति मा एक समारोह का बिच भवन सिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । राज्य बाट पाउने सबै किसिम का सेवा सुबिधा अब जनता ले घर दैलो मै पाउन लागेको मा सम्पुर्ण जनता हरु लाई मेयर र उप मेयर ले शुभकामना दिनि भएको थियोे । कार्यक्रम मा गैंडाकोट नगरपालिका का जनप्रतिनिधि हरु र स्थानीय को उपस्थिति रहेको थियोे ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.