रेडियो संकेत

परिवर्तनको आवाज

कतार बाट “जुन सङ झर्को लाग्यो…” सार्वजनिक

1 min read

प्रदेशमा आफ्नो जिन्दगी का महत्त्वपुर्ण सपनाहरू सङ आफ्नो पसिना साट्ने हरु आफ्नो कला कौशल पनि आफ्नो भुमिलाइ दिइरहेका हुन्छन् । देश बाहिर रहेर पनि समाज,कला,साहित्य,र सङ्गीत लाई समय दिएर लागि परेका छन् । यसैक्रम मा नवलपरासी का साहित्यकार तथा प्रवास कै विभिन्न सामाजिक तथा विभिन्न साहित्यिक संस्था हरु सग्ग आवद्ध रहेका स्रस्ठा श्यामराज रानाभाटले आफ्नो साङ्केतिक प्रस्तुति सप्तम एल्बम मार्फत “जुन सङ झर्को लाग्छ……… बोल को गजल नेपाली साङ्केतिक फाट मा थपेका छन् । अहिले लाई विभिन्न सामाजिक संजाल मार्फत सार्वजनिक गराएका हुन् । रानाभाट को शब्दमा रहेको गजलमा स्वर र संगित शुशिल कुमार श्रेष्ठको रहेको छ । प्रवास मा रहेका उन्ले आफ्नो सब्द लगाएत स्वर,संगीत मा केहि कमि कमजोरी भए श्रोता कै सल्लाह सुझावलाई अङ्गालदै सुधारको प्रयास गर्ने र यो प्रस्तुत सहित अन्य साहित्यका कृति को तयारी समेत रहेको रानाभाट ले बताए ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.